काठमाण्डौ । गएको २४ घण्टामा देशभर दुई हजार चार सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सात हजार चार सय ६१ जनाको आरटीरपीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा र चार हजार नौ सय ५३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नौ सय १० जना गरी दुई…