काठमाण्डौ । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ४७ जानको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख नाघेको हो । कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेमा ब्राजिल दोस्रो देश हो । अमेरिकामा ६ लाख १७ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । खोप कार्यक्रम…