२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

भारतमा कोरोना संक्रमित घटेपनि मृतकको संख्या कहालीलाग्दो

काठमाडौँ । भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या लगातार घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ७० हजार ४ सय २१ नयाँ संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ लाख १९ हजार ५०१ जना संक्रमणमुक्त भएका छन् । यस्तै ३ हजार ९ सय २१ जना संक्रमितको ज्यान गुमेको मन्त्रालयले जनाएको छ…