२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

अमेरिकाले विश्वका ९२ देशलाई फाइजर खोपको ५० करोड मात्रा वितरण गर्ने

एजेन्सी । अमेरिकाले विश्वका ९२ देशलाई कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्ने भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति जो बाइडेनको प्रशासनले कोरोना भाइरसविरुद्धको फाइजर खोपको ५० करोड मात्रा अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारीगरेको हो । त्यसमध्ये यो वर्ष झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ ।…