काठमाण्डौ ।नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ५५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार चार सय १७ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा सात हजार ६ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ३१ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय…