पोखरा । पोखरा महानगरपालिका–५ की ५९ वर्षीया महिलाको सोमबार राति कोरोना संक्रमणबाट मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि कात्तिक १४ गते उनी अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् । मुटुको भल्भ फेरेकी उनी निमोनियाबाट समेत ग्रसित भएको अस्पतालका…