२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

चौविस घण्टामा थपिए ३ हजार ९३ जना कोरोना संक्रमित

काठमाडौं । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । त्यस्तै यस अवधिमा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका…