मायादेवी अनलाइन, चार नम्बर । कोरोनाका कारण कपिलवस्तमा थप १ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा बुद्धभुमी नगरपालिका वडा नम्बर १ निवासी ४० वर्षीय पुरुष छन् । योसंगै कपिलवस्तुमा कोरोनाबाट १३ जनाले ज्यान गुमाईसकेका छन् । बुधबार कोरोना संक्रमण पुष्टि भएका उनमा डेङ्गी रोगले समेत समातेको थियो । त्यसपछि हिजो राती उपचारको भैरहवास्थित…