काठमाडौं । सरकारले जाडो मौसम सुरु भएसँगै कोरोना संक्रमणले अझै जटिल रुप लिने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले जाडो मौसममा कोरोना संक्रमण झन् जटिल हुने भएकाले सजगता अपनाउन आग्रह गरेका हुन् । आइतवार गरिएको मिडियो ब्रिफिङका क्रममा उनले कोरोना संक्रमण काठमाडौंसहित देशका घना बस्तीहरुमा फैलिरहेकाले अझै…