२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

२ हजार २५३ सङ्क्रमित थपिए, १ हजार ३२९ जना डिस्चार्ज

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेको छ । गएको २४ घण्टामा दुई हजार दुई सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार सात सय ८४ जनाको नमुना परीक्षण गर्दा दुई हजार दुई सय ५३ जनामा सङ्क्रमण…