काठमाडौँ । नेपाली सेनाका २९ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेनाका अनुसार पछिल्लो २४ घन्टामा १९ जना कोरोना संक्रमित थपिएका हुन् । दुई सैनिकले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । वर्तमान अवस्थामा कोरोना संक्रमित भएर आइसोलेसनमा १४ सय ६८ जना बसिरहेका छन् भने १५ सय १८ जना निको भएर काममा फर्किसकेका…