कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. १० पटनामा गरिएको टमाटर खेती । पछिल्लो समय व्यवसायिक खेती तर्फ यहाँका किसान आकर्षित हुन थालेका छन् ।