१७ आश्विन २०८०, बुधबार | Wed Oct 4 2023

आहा ! सुनौलो मनास्लु




सूर्योदयको घामको किरणले झुल्केको चामे मनाङबाट देखिने सुनौलो मनास्लु हिमाल । जसको उचाइ समुद्री सतहदेखि आठ हजार १६३ मिटर छ । तस्बिर: नवीन लामिछाने/रासस

प्रकाशित मिति : २३ कार्तिक २०७९ बुधबार ००:००  ३ : २७ बजे