४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023

आफ्नै भेषभूषामा चिटिक्क !



आफ्नै भेषभूषामा सजिएका कपिलवस्तुका थारु महिलाहरु । कपिलवस्तुको जगदीशपुरमा हुने कुनैपनि औपचारिक कार्यक्रममा थारु समुदायका महिलाले आफ्नै भेषभूषामा पाहुनालाई स्वागत गर्ने गरेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७९ मंगलबार ००:००  १ : ०३ बजे