२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

पीडित भन्छन् ‘न्याय माग्दा माग्दै तड्पियौँ, अब हेग जानै पर्ने हो ?’

चन्द्रकान्त न्यौपाने, चारनम्बर । दुई बर्ष अगाडी हैटौँडामा भएको सुस्मिता हत्याकाण्डमा भइरहेको कानुनी प्रकृयामाथि परिवारजनले आक्रोश पोखेका छन् । विरलै हुने क्रुर प्रकृतिको हत्यामाथिको घटनाका दोषीलाई सजाय दिन छोडेर उल्टै पीडितलाई नै अनावश्यक दुख दिन खोजेको भन्दै अदालती प्रकृया र न्यायधीशमाथि परिवारले तीव्र आक्रोश पोखेका हुन् । सोमबार कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ को…