३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

के हो कोरोना भाइरसको नयाँ संक्रामक रुप ? कत्तिको छिटो फैलिरहेको छ ?

बीबीसी । कोरोना भाइरसको नयाँ संक्रामक रुप तीव्रताका साथ फैलिरहेकाले नै क्रिस्मसको समयमा इङ्ल्यान्डसहित स्कटल्यान्ड र वेल्समा कडा नियम लागू गरिने भएको छ भने, साउदी अरब, भारत, क्यानडासहित युरोपका अन्य मुलुक गरी ४० भन्दा बढी राष्ट्रले बेलायतबाट हुने सबै यात्रामाथि प्रतिबन्ध लगाइरहेका छन् । नेपालले पनि मंगलबार बेलायतबाट नेपाल यात्रामा रोक लगाएको छ । यसरी…