२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

यस्ता छन् मन्त्रिपरिषद्‌ बैठकका निर्णय

काठमाडौँ ।सरकारले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रतिनिधिसभाबाट अनुमोदन गराउन सहज वातावरण निर्माण गरिएको भन्दै सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गरेको छ । फागुन १६ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी अनुमोदनका लागि सहज वातावरण निर्माण गर्ने गठबन्धनमा आबद्ध राजनीतिक दलहरु, प्रमुख प्रतिपक्ष, अन्य दलहरु, सभामुख…