२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

प्रहरीसँगको भिडन्तमा गाँजा तस्करको मृत्यु

कलैया । प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सातरआठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका २ महुयाहीमा तस्करले एक राउन्ड गोली चलाएपछि जवाफी कारबाही गरेको प्रहरीले जनाएको छ । आत्मरक्षाका लागि गोली चलाउँदा नाम…