२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलमा देशकै ठूलो सांगितिक झरना

भैरहवा । भैरहवामा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निर्माण भएर सम्पन्न भएको छ । मुलुककै दोश्रो अन्तराष्ट्रिय स्तरको बिमानस्थल भएको कारण यसले भैरहवा र रुपन्देहीको मात्र नभई देशकै अर्थतन्त्रमा अग्रणी भुमिका खेल्ने बताउदै स्थानीयहरु उत्साहित भएका छन् । बिमानस्थल प्रति नेपालीहरुको रुझानलाई हेर्दै यसलाई आकर्षक बनाउने प्रयास गरिएको छ । अन्तराष्ट्रिय स्तरको भएको कारण बिमानस्थललाई पर्यटकीय बनाउन…