२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

प्रेसर कुकरले हानेर आफ्नै बुवाको हत्या गर्ने दुई जना पक्राउ

काठमाण्डौ । खाना पकाउने प्रेसर कुकरले हानेर आफ्नै बुवाको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ कीर्तिपुर नगरपालिका–६ का ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई हिजो प्रहरीले पक्राउ गरेको हो । शंकर र कृष्ण मृतकका माइलो र कान्छो छोरा हुन् । प्रहरीका अनुसार दुवै जनाले रक्सी खाएर ६५ वर्षीय…