२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

काठमाण्डौ । एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठकमा सुरु भएको हो ।‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसी नै हो । योभन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव गंगालाल तुलाधरले भने । ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिकालगायतका बारेमा छलफल हुन्छ र निर्णयमा…