२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

एमसीसीका विरुद्ध नेकपा (एस)का जनसंगठनद्धारा तौलिहवामा विरोध सभाको आयोजना

मायादेवी अनलाइन, वाणगंगा ।अमेरिकी मिलिनियन च्यालेन्स कर्पोरेसन (एमसीसी)का विरुद्ध नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुका जनसंगठन सडक संघर्षमा उत्रिने भएका छन् । अमेरिकाले एमसीसी तत्काल संसदबाट अनुमोदन गर्न दबाब दिइरहेका बेला समाजवादीका जनसंगठन यसका विरुद्ध आइतबार सडक संघर्षमा उत्रिन थालेका हुन् । आइतबार दिउँसो १२ बजे जिल्ला पार्टी कार्यालयमा जम्मा भएर ठीक १ बजे प्रशासन चोकमा विरोध…