मायादेबी अनलाइन, जितपुर । गत माघ २१ गते कपिलवस्तुको जग्दिसपुरबाट बेपत्ता भएका कञ्चनपुरका ४५ बर्षीय भान सिंह कडायत अझै फेला परेका छैनन् । माघ २० गते राति पोखराबाट कञ्चनपुर हिडेका भान सिंह २१ गते कपिलवस्तुको जग्दिसपुरबाट बेपत्ता भएका थिए । उनको खोजी कार्य जारि रहेता पनी आजसम्म फेला नपरेको बेपत्ता भान सिंहका जेठा छोरा रमेश…