काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ। प्रारम्भिक गणनादेखिनै लिएको अग्रता गगन थापाले बढाउँदै लगेका छन्। अहिलेसम्मको मत परिणाममा दुई युवा उम्मेदवार गगन थापा र विश्वप्रकाश शर्मा जिततर्फ अग्रसर भएका छन्। ३ हजार मत गणनामा गगनले २०३७ मत पाएका छन्। दोस्रो स्थानमा विश्वप्रकाश शर्मा छन्। उनले १२५५ मत पाएका छन्। गगन र…