१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

मदन अर्याललाई नेपो कपिलवस्तुको संयोजकको जिम्मा

मायादेवी अनलाइन, चारनम्बर ।नेपो (Native Enthusiastic People 0rganigasation) कपिलवस्तुको संयोजकमा युवा ब्यवसायी मदन अर्याल चयन हुनु भएको छ । सामाजिक र मानवीय कार्य गर्ने उदेश्यले स्थापना भएको सो संस्थालाई अब कपिलवस्तुमा चलायमान गराउनको लागि बाणगंगा नगरपालिका ११ ओदारी घर भएका अर्याललाई नेतृत्व दिइएको हो । नेपोको सहसंयोजक अनिता गिरी क्षेत्री र मञ्जु थापा रहनु भएको…