१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

सर्पले टोक्दा सप्तरीमा दिदी–भाइको ज्यान गयो

सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदी–भाइको ज्यान गएको छ । सर्पले टोकेर नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ वर्षीया सुनिता मण्डल र उहाँका भाइ नौ वर्षीय कृष्णको ज्यान गएको प्रहरीले जनाएको छ । घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरूलाई अस्पताल लगिएको थियो । सुनिताको उपचारका क्रममा सिरहाको लहानमा रहेको रामप्रसाद…