११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

रुपन्देहीको भैरहवा र बुटवलमा पनि कर्फ्यु आदेश जारी

भैरहवा ।जेनजीहरूको प्रदर्शन देशभर उग्र भएपछि रुपन्देही जिल्लामा पनि कर्फ्यु आदेश जारी गरिएको छ। रुपन्देहीमा पनि जेनजीहरूले प्रदर्शन गर्दै तोडफोडमा उत्रिएपछि अवस्थालाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा। टोकराज पाण्डेले अपरान्ह ४ बजेदेखि राति १० बजेसम्मका लागि जिल्लाको भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका…