१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी

काठमाण्डौँ । सरकारले दलविभाजनसम्बन्धी अध्यादेश निष्क्रिय पार्ने तयारी गरेको छ । सत्ता गठबन्धन दलहरूबीच अध्यादेश निष्क्रिय पार्ने सहमति भएको एक नेताले बताए । मन्त्रिपरिषद्ले अध्यादेश निष्क्रिय पार्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति अध्यादेश जारी, निष्क्रिय र खारेज गर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद् सुरु भएको ६० दिनभित्र अध्यादेश अनुमोदन नभए…