मायादेवी अनलाइन, चार नम्बर । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरिक्षक (एसपी) दान बहादुर कार्कीले समाजका विद्धान र अगुवा हुँ भन्नेहरुले नै स्वास्थ्य मापदण्डको उलंघन गरेको बताउनु भएको छ । कोरोनाको त्रास र महामारी छ, मास्क लगाउनु पर्छ भन्ने थाहा हुँदा हुँदै पनि समाजका नेतृत्व गर्ने ब्यक्तिले मास्क नलगाई लखरलखर हिँड्ने बानीले समस्या हुने…