१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

झापामा आठ महिने बालिकासहित एकै परिवारका तीन जना मृत भेटिए

काठमाण्डौ ।झापाको कनकाई नगरपालिका–१ मा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जना मृत भेटिएका छन् । ४० वर्षीय रविन विश्वकर्मा, उहाँकी २९ वर्षीया श्रीमती मुना र आठ महिनाकी छोरी रुविना मृत भेटिएका नगरपालिकाका उपमेयर मञ्जु दाहाल प्रसाईंले जानकारी दिनुभयो । तीनै जनालाई आफ्नै घरभित्र बिहान झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीलाई उदृत गर्दै उपमेयर प्रसाईँले जानकारी…