काठमाण्डौ ।बङ्गलादेशमा चट्याङ्ग लाग्दा १७ जनाको ज्यान गएको छ । बेहुलासहित १४ जना घाइते भएका छन् । बङ्गलादेशको शिवगञ्जमा बेहुली लिन गएका बेला परेको चट्याङ्ग लागेर १७ जनाको ज्यान गएको र १४ जना घाइते भएका बीबीसीले जनाएको छ । डुङ्गाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ्गले लागेको खबरमा उल्लेख छ । प्रत्यक्षदर्शीका…