१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

जर्मनीमा अन्धाधुन्ध चक्कु प्रहार गरी तीनजनाको हत्या

एजेन्सी । जर्मनीमा एक व्यक्तिले चक्कुले अन्धाधुन्ध आक्रमण गरि तीनजनाको हत्या गरेका छन्। स्थानीय अधिकारीका अनुसार अरु केही मानिस घाइते भएका छन्। जर्मनीको वुर्जबर्ग शहरमा नेपाली समय अनुसार शुक्रबार राति ९ बजेतिर घटना भएको हो। ठूलो चक्कुसहित बटुवाहरुमाथि आक्रमण गर्ने व्यक्ति सोमालियन नागरिक रहेका जनाइएको छ। २४ वर्षका उनको गोडामा गोली प्रहार गरि प्रहरीले नियन्त्रणमा…