१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

आज मदन भण्डारीको ७०औँ जन्मजयन्ती, एमालेले विविध कार्यक्रम गरी मनाउँदै

काठमाडौं ।नेकपा एमालेले आज जननेता भण्डारीको ७० औँ जन्मजयन्ती मनाउँदैछ। जन्मजयन्तीको अवसरमा दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले साताव्यापी रुपमा मुलुकको समृद्धि, आर्थिक विकास, शैक्षिक सुधार आदि विषयमा कार्यशाला आयोजनाका साथै विविध रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ। फाउण्डेसनले…