दाङ ।दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित कारागारभित्र एकजना कैदीबन्दी मृत अवस्थामा फेला परेका छन् । सल्यानको कपुरकोट गाउँपालिका–३ का ४६ वर्षीय खड्ग बुढाथोकी आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन् । ०६८ देखि कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका बुढाथोकी आइतबार बिहान ८ बजेतिर मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिबबहादुर सिंहले जानकारी…