१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

ओलीले डाकेको एमाले स्थायी कमिटी बैठक सुरु, यस्तो भएन भने उनी फेरि प्रधानमन्त्री बन्छन् ?

काठमाण्डौँ । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा नेकपा एमालेका अध्यक्ष एंव काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन्। एक स्थायी कमिटी सदस्यका अनुसार ओलीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकेअनुसार…