६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

झूटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा एकजना पक्राउ

काठमाडौं ।झूटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा उद्योगी वि के बोस झूटो विवरण पेश गरी नागरिकता लिएको आरोपमा एकजना पक्राउ बोस हेटौंडाबाट पक्राउ परेका छन्। मंगलबार उनलाई हेटौंडा उपमहानगरपालिका४ बाट पक्राउ गरेको मकवानपुर प्रहरी कार्यालयका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। उनका अनुसार बोस भारतीय नागरिक हुन्। उनले नेपाली नागरिकता लिँदा झूटो विवरण पेश गरी…