कास्की । कलाकारहरु राष्ट्रका गहना भएकाले आफ्नो अधिकार प्राप्तिका लागि सबै कलाकारहरु एकजुट भएर अगाडी बढ्नुको बिकल्प नरहेको एक कार्यक्रममा जोड दिइएको छ । राष्ट्रिय संगितकर्मी संघ गण्डकी प्रदेशको शनिवार पोखरामा भएको दोस्रो अधिबेशनमा प्रमुख अतिथिको आशनबाट बोल्दै राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय महासचिव विक्रम जंग शाहले सो कुरामा जोड दिएका हुन् । अग्रजहरुको सम्मान गर्दै…