काठमाण्डौ ।कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण नोबेल पुरस्कारको वार्षिक समारोह रद्द गरिएको छ । ६० वर्षपछि पहिलो पटक नोबेल पुरस्कार समारोह आयोजना नहुने भएको हो । यो वर्ष पनि नोबेल पुरस्कार जित्नेको नाम घोषणा गरिनेछ तर सामान्यतया १० डिसेम्बरमा हुने समारोह भने हुने छैन । नोबेल पाउण्डेशनका अनुसार कोरोना महामारीको अवस्थामा नोबेल पुरस्कार र…