मायादेवी अनलाइन, चार नम्बर । सामाजिक कार्यमा सक्रिय हेल्प फर ह्याप्पिन कपिलवस्तु शाखाको आयोजनामा कपिलवस्तुको वाणगंगास्थित मधुवनधाममा करिब एक सय वटा विभिन्न बिरुवा रोपन कार्यक्रम सम्पन्न भएको छ । विशेष गरि वन बिनाश र बोटबिरुवाको चोरीले गर्दा वातावरणमा नराम्रो असर परेको र मानव एवं सम्पूर्ण जीवजन्तुमा पनि नराम्रो असर र लोप हुँदै गएकाले बृक्षारोपण कार्यक्रमको…