८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

देशभर १ सय ६४ जना आइसोलेसनमा, कोरोना संक्रमितको संख्या १ सय १०

काठमाडौं । गत २४ घण्टामा १३ सय बढीको कोरोना भाइरस परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार कुनै पनि नयाँ संक्रमित नदेखिएको बताएको छ । गत २४ घण्टामा १ हजार ३ सय १६ जनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । अहिलेसम्म नेपालमा संक्रमितको संख्या १ सय १० छ…