८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

चीनमा कोरोनाका २ सय ६० बिरामी मात्रै बाँकी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उदगमस्थल चीनमा अब यो रोगबाट निको हुन बाँकी बिरामी संख्या दुई सय ६० मात्रै बाँकी रहेको बताइएको छ ।शुक्रबार चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा कोरोना भाइरसका केवल एक जनामात्र नयाँ संक्रमित भेटिएका छन् । यससँगै चीनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८२ हजार ८…