एजेन्सी । जापानका स्वास्थ विज्ञहरुले जापानमा अहिलेकै रफ्तारमा कोरोना भाइरस संक्रमण बढेमा देशको उपचार प्रणाली भत्कने चेतावनी दिएका छन्। अहिलेकै गतिमा कोरोना भाइरस संक्रमितको संख्या बढेमा स्वास्थ उपकरण र जनशक्ति दुबै अपुग भएर धान्न नसक्ने चेतावनी दिएको बिबिसीले लेखेको छ। अहिले जापानमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार पुगेको छ। २ सय जनाको कोरोना संक्रमणको…