बोस्टन । अमेरिकामा कोरोना भाइरसका कारण चारजना नेपाली भाषीको निधन भएको छ। बिहिबार बिहान न्युयोर्कमा ७० वर्षका महेश अमात्यको जमाइका अस्पतालमा निधन भएको हो। त्यस्तै अमेरिकाको कोलोराडो एक, न्युयोर्कमा एक महिला र आयोवामा एक पुरूष गरी तीन नेपाली( भाषी भूटानी शरणार्थीको कोभिड– १९ बाट निधन भएको छ। कोलोराडोमा निधन हुने महिलाको परिचय खुलाइएको छैन। न्युयोर्कमा…