३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

रगतको कमी हुन नदिन नियमित रक्तदाता तयारी अवस्थामा

शरद शर्मा, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव हुन नदिन नियमित रक्तदाता (स्वयसेवी) लाई तम्तयारी रहन भनेको छ । अहिले लकडाउनका कारण रगतको खासै माग नभए पनि रेडक्रसले उपत्यकामा रहेका नियमित रक्तदाता स्वयम्सेवीलाई तम्तयारी रहन भनेको हो । रेडक्रसमा रगत मौज्दात नभएकाले कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयम्सेवीलाई तयारी अवस्थामा राखेको…