एजेन्सी । नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ महामारीको नयाँ इपिसेन्टरका रुपमा विकास भएको अमेरिकामा संक्रमितको संख्या एक लाख नाघेको छ ।अमेरिकामा शुक्रबार झण्डै १७ हजार नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक लाख नाघेको हो। पछिल्लो २४ घण्टामा कम्तिमा १६ हजार ९६१ जनामा नयाँ संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख…