२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

कोरोना भाइरस :पाकिस्तानमा युवा चिकित्सकको ज्यान गयो

काठमाण्डौ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणका कारण पाकिस्तानमा युवा चिकित्सकको ज्यान गएको छ । कोरोना सङ्क्रमितको उपचारमा खटिएका चिकित्सक ओसामा रियाजको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी विशेषगरी कोरोना प्रभावित इरानबाट आएका नागरिकको उपचारमा संलग्न थिए । यस्तै आइसोलेशनमा राखिएका बिरामीके उपचारमा पनि उनी सरिक थिए । राति सामान्य अवस्थामा सुतेका डाक्टर रियाज…