१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

सभामुखको चुनाव हुँदै

काठमाण्डौ ।प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन अहिले केहीबेरपछि बस्ने बैठकमा हुँदैछ ।सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उहाँलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।त्यस प्रस्तावको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ तथा समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ…