१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

देशका अधिकांश क्षेत्रमा मौसम बदली, कति दिन होला यस्तो ?

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा बदली भएको छ । केही क्षेत्रमा बुधबार बिहान हल्का वर्ष समेत भएको छ । हाल देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो पश्चिम तथा मध्य भूभाग लगायत…