३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

पूर्वराजा शाह भैरहवा आउँदै

कपिलवस्तु । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता निजी भ्रमणको सिलसिलामा भैरहवा आउनुहुने भएको छ । शाहको निजी सचिवालयले जारी गरेको सूचनामा शाह केही दिनका लागि पश्चिम नेपालको भैरहवा आउन लागेको उल्लेख गरिएको छ । बुझिए अनुसार शाहले भैरहवालाई मुकाम बनाउँदै बिभिन्न जिल्लाको पनि भ्रमण गर्ने कार्यक्रम छ । शाह केही समययता सार्वजनिकस्थलमा समेत खुल्दै आउनु…