३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ पक्राउ

सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट हराएका भनिएका उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ। बलात्कार आरोप लागेसँगै आश्रमबाट बाहिरएका उनलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो। गिरीलाई जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी गरेर प्रहरीले समातेको हो। एक प्रहरी अधिकारीका अनुसार गिरीलाई पत्रकारसामू…